About Contact Links
Close
बिज्ञापन
सभामुखले फिर्ता पठाए संवैधानिक आयोगका नियुक्ति सिफारिस

सभामुख अग्निप्रसाद सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाएका छन् । सभामुख सापकोटाले आइतबार संसदीय सुनुवाइका लागि प्राप्त भएका कागजात फिर्ता पठाइएको जानकारी ...

सरकारी बिक्रि केन्द्रबाटै बेचिन्छ कुहिएको चामल

हुम्ला-सुर्खेतबाट मुगुको सोरुकोट हुँदै हुम्लाको सर्केगार्ड गाउँपालिका-१ बालुकुना बिक्रि केन्द्रको चामल कुहिएको भेटिएको छ । हुम्लाको बालुकुना बिक्रि केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल विक्रि भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्रि केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्रि गरेको ...

सर्वाेच्चबाट मुद्दा छिनोफानो नहुँदै हुम्लामा मध्यावधि निर्वाचनको तयारी

हुम्ला- सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा परेको रिटमा सुनुवाइ सकिएको छैन । संसद् ब्युँतिन सक्ने धेरै आधार छन् । तर, हुम्लामा भने मध्यावधि निर्वाचनको चहलपहल सुरु भएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन सम्पन्न गर्ने ...

ओलीको प्रतिगामी कदमले मुलुक संकटमा पऱ्यो माधव नेपाल

सुर्खेत पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिएर देश विकास गर्ने अपेक्षा राखेपनि पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याई पु¥याएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले देश समृद्धिका लागि ओलीलाई ...

माघ १५ बाट विद्यालय सञ्चालन गर्न सिमकोट गाउँपालिकाको पत्र

सिमकोट गाउँपालिका मातहतका २८ विद्यालयलाई आवश्यक र अत्यावश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघ १५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि गाउँपालिकाले पत्रचार गरेको छ । सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्म सञ्चालनमा आएका २३ सामुदायिक र ५ नीजि विद्यालयहरु ...

पोषण स्थिति सुधार गर्न कार्यशाला

सुर्खेत, -पोषण सुधारका लागि सुर्खेत जिल्लाका ९ वटै स्थानीय तहका कृषि तथा पशु शाखा प्रमुखहरुसंगको दुई दिने कार्यशाला आजबाट वीरेन्द्रनगरमा सुरु भएको छ । सुआहारा कार्यक्रमसंगको सहकार्यमा स्थानीय साझोदार समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा ...

हुम्लामा हुन थाले सहुलियत उडान

हुम्ला –राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि सहुलियत उडान हुन थालेका छन् । कोभिड–१९ को संक्रमणको जोखिमले रोकिएका सबै निजी क्षेत्रका एयरलाइन्सहरुले सहुलियत उडान भर्न थालेका छन् । कोरोना पछि उक्त उडान बन्द भएपछि हाल निजी क्षेत्रका एयरलाइन्सहरुले ...

युवाहरूले सुधारेको हेक्पा गाउँको सम्भावना र अवसर

हुम्ला-नाम्खा गाउँपालिकाको वडा नं १ मा पर्ने हेक्पा गाउँ कुनै बेला बदनाम गाउँको रुपमा चिनिएको थियो । पछिल्लो समय देश विदेशमा ब्यापार व्यवसाय गर्न जाने युवाहरूको संयुक्त पहलमा एक नमुनायोग्य गाउँका रुपमा विकास र विस्तार हुन थालेको छ । नेपाल, ...

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७