About Contact Links
Close
बिज्ञापन
सुशासन तथा सूचनाको हक सम्बन्धि तालिम सम्पन्न 

हुम्लाको मध्य भाग सर्केगाड गाउँपालिकामा सुशासन तथा सूचना सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ । आठ वटै वडाका अध्यक्ष, महिला जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र कार्यपालिका सदस्यको सहभगितामा सम्पन्न भएको हो । कार्यक्रममा २५ जना सहभागिको सहभागिता रहेको थियो । ...

जिल्ला कोभिड-१९ विपद् व्यावस्थापन हुम्लाको निर्णय अवज्ञा गर्दै सर्केगाड वडा नं. ४ ले गर्यो ४ बिद्यालय खोल्ने निर्णय

हुम्ला- जिल्ला कोभिड-१९ विपद् व्यावस्थापन हुम्लाको निर्णय अवज्ञा गर्दै सर्केगाड वडा नं. ४ ले बिद्यालय खोल्ने निर्णय गरेको छ । १३ गते शनिबार बसेको वडा वडा नं. ४ बैठकले सो निर्णय गरेको हो । बैठकले सर्केगाड वडा नं. ४ का ...

हुम्लाको नाम्खाबाट काेराेना संक्रमित एक पुरूषलाई हेलिकप्टरबाट उद्धार

हुम्ला- नाम्खा गाउँपालिकाबाट कोरोना संक्रमण देखिएका एक जना पुरूषकाे हेलिकप्टरबाट उद्वार गरिएकाे छ । काेराेना संक्रमण देखिएका ६३ वर्षिया पुरूषकाे हेलिकप्टरबाट उद्वार गरिएकाे हाे । स्वासप्रश्वासमा समस्या भएपछि गाउँपालिका केन्द्र  याल्वाङ्गदेखी सिम्रिक एयरकाे हेलिकप्टरबाट उद्वार गरिएकाे स्वास्थ्य सेवा कार्यालय हुम्लाका ...

हुम्लामा थप ३ जना कोरोना पोजेटिभ

हुम्ला–हिमाली जिल्ला हुम्लामा थप ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । ४ दिन अघि स्वाव संकलन गरिएको ५१ जनाको स्वाव मध्ये ३ जनाको कोरोना संक्रमणको नतिजा पोजेटिभ देखिएको छ । २ जना सश्स्त्र प्रहरी र १ जना हिल्दुम साना ...

कर्णाली प्रदेशमा आज कोरोना संक्रमित संख्या  ७० थपिएको छ

कर्णाली प्रदेशमा आज कोरोना संक्रमित संख्या  ७० थपिएको छ । जसमा सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी जम्मा नयाँ संक्रमित ७० जना पुगेको हो । यो संगै कर्णालीमा कोरोना संक्रमित संख्या ९१६ पुगेको छ । आज सम्म ...

मुगु -हुम्ला जोड्ने लिंक रोडको ६७ किलोमीटर ट्रयाक खोल्ने कार्य सम्पन्न

जेठ ३१, २०७७ हुम्ला मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म जोड्ने ६७ किलोमिटर लामो लिंक रोडको ट्रयाक खुलाएको छ । मुगु देखि हुम्ला सम्म जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग DFID को ग्रामिण पहुँच कार्यक्रम ...

कर्णालीमा शुक्रबार मात्रै ८३ जनामा कोरोना पुष्टि

कर्णालीमा शुक्रबार मात्रै सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ८३ जनामा कोरोना पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि ...

आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका सुर्खेतका युवकको कोरोनाले मृत्यु भएको पुष्टि

पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ का २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो । ...

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७