दिनभरी गाउमा गुजारा गर्दा पनि केही फजुल खर्च नगर्दा पनि आफ्नै पेशाबाट जीवननिर्वाह नभएर नाइटड्युटी गर्न सहर आइरहेको कुनै गरिब अनुहार हो यो बेरोजगार पात्रको एउटा अति निम्नस्तरको बिचारा!जलारी माझीदाइको यो लामो लकडाउनमा बिचरा गरिबहरुले के खाउन ? माछाका भुराभुरिहरु ...
पहाड डाकाकाडा र भिर मन पर्छ मलाइ किन तिम्रो तस्बिर मन पर्छ तलको तराइ,अनि सबैभन्दा माथी मलाइ सगरमाथाको शिर मन पर्छ पहाड डाकाकाडा र भिर मन पर्छ मलाइ किन तिम्रो तस्बिर मन पर्छ? म सागर यसैले भएको हु कि कुनै ...
जब देशमा सर्बहारा शासन आउनेछ तब मात्र पिडितहरुले न्याय पाउनेछ जुन दिन यो मुलुकमा पुजिवाद अन्त्य हुनेछ तब मात्र सामन्तबाद र अपराध अन्त्य हुनेछ । ! र जुन दिन कानुन परिस्कार हुनेछ तब मात्र अपराधि गिरफ्तार हुनेछ ।। हामिहरुले ...
तिमी प्रचण्ड चट्टान हौ र म बिरामी बूढो बाघको अढान हु ! तिमी उभिन्छौ । तर,म हिन्छु ।। हामिहरु दुबै जना कबि हौ । तर हामी धेरै नै फरक छौ । तिमि अतितमा अल्झिएर टड्पिरहेको कुनै बर्तमान झै बिगतलाइ सम्झिएर ...
यी घनाजङ्गगलहरुहुदै सबैभन्दा पहिला म बालुवाटार र सिङ्गोदरवारभित्र पसेर त्यहाको छानु उठाउनेछु र नग्याउनेछु नेताहरुलाइ यदि बतास भए भने म त्यो आकासको रबि झै पर्दाफास गरेर ल्याउनेछु प्रकाश नभएका पृथ्बिका अन्धकारहरु या, पत्रकारहरु झै गरेर समचारहरु देखाउनेछु यो देसलाइ मान्छेहरुको ...
लुटपाट हत्याहिम्सा काटमार र बलत्कार सहदैन मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहदैन कि त त्यो गोर्खाली हो,कि नेपोलियन बोनापार्ट(२) जो कदापी हार सहदैन दुस्मनको प्रहार सहदैन त्यो भारतिय भतुवा हो,जो बोल्दैन त्यो गद्दार हो(२) आफ्नै देसमाथि कुठाराघात,कुनै इमान्दार सहदैन पैसाको ...
गजल न:२ आउ यस्तै हो,खेतमा अलिअली त हिलो हुन्छ यो देशको माटोमा खेल्दा कति रमाइलो हुन्छ नलजाउ आउ तिमि मेरो हात समाउ घर बसाउ(२) यदि आज आएनौ भने भोलि धेरै नै ढिलो हुन्छ भन्नेले यसै भने र मैले सानैमा बिहे ...
✍️गजल न: १ अरु गर्छन आफू गलो डाहले जलो फगत फैलिरहेछ सत्ताको किचलो ।। घर बिगार्छ देस बिगार्छ खेतबाली बिगार्छ(२) त्यो बादर र सलह हो जो गर्दैन कसैको भलो रत फगत फैलिरहेछ आज सत्ताको किचलो ।। मेरो प्रेम त अमृत ...