हुम्ला- जिल्ला कोभिड-१९ विपद् व्यावस्थापन हुम्लाको निर्णय अवज्ञा गर्दै सर्केगाड वडा नं. ४ ले बिद्यालय खोल्ने निर्णय गरेको छ । १३ गते शनिबार बसेको वडा वडा नं. ४ बैठकले सो निर्णय गरेको हो । बैठकले सर्केगाड वडा नं. ४ का ...
हुम्लाको रोडिकोट पानिमुल गाउँका महिला आफु साक्षर हुनका लागि अण्डा, तरकारी बेचेर शिक्षिका राखेका छन् । साक्षरताका सहभागि देविशरा जैशी भन्दछन् “साक्षर हुन लेखपढ गराउनका लागि आफै शिक्षिका राखेका र्छाैं”। उहाँले थप्नु भयो “सबै तिर विभिन्न संघ संस्था र गाउँपालिका ...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ।सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो। परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार परीक्षाफल प्रकाशित गरिएको हो।चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित ...
शिक्षक सेवा आयोगले शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी जरुरी सूचना जारी गरेको छ । मंगलवार आयोगका सूचना जारी गरको हो । सुचना विस्तृतमा हेर्नुहोस् 1589272094कार्यसम्पादन मूल्यांकन
राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को बैशाख २१ र ८ बाट सञ्चालन हुने भनेको २५ गते एक सुचना प्रकाशन स्थगित गरेको छ । सुचनामा विश्वभर फाैलिरहेको कोरोनाको जोखिम हुन सक्ने कुरादर्साउदै स्थगित भएको जनार्इएको छ । सुचना बिस्तृतरूपमा ...
डोल्पाका दुर्इ वटा बिद्यालयलाई सिटिजन्स बैंक इन्टरनेसनलले सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत आर्थिक सहयोग गरेको छ । डाेल्पाको, ठुलिभेरी नगरपालिका वडा नं ३ मा पर्ने सरस्वती माध्यामिक बिद्यालय र मुकुटेश्वर अपाङ्ग सेवा समाज बिद्यालयलार्इ आर्थिक सहयोग गरेको हो । सरस्वती ...
काठमाडौं – स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबर्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ । स्टडी एडिलेडले नेपालमा पहिलो पटक आयोजना भएको २०२० एम्बेसेडर कार्यक्रमको विजेता घोषणा छनौट गरिएका ४ विद्यार्थीहरु ...
खुल्ला विश्वविद्यालयले एमफिल देखि स्नातकोत्तर, पिजी डिप्लोमा, डिप्लोमासम्म विभिन्न तहमा भर्ना खुलाएको छ । नेपाल खुला विश्वविद्यालयमा सामाजिक शास्त्र तथा शिक्षा र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्र्ततमा भर्ना खुला गरिएको हो । स्नातकोत्तर तहका विभिन्न विषयका कार्यक्रमहरुमा वि.स. २०७६ ...