सर्केगाड गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि दुई दिने जलवायु परिवर्तन र तत् सम्बन्धी रोकथाम तथा न्युनीकरणको बारेमा सेचतना जगाउने तालिम सम्पन्न भएको छ । सर्केगाड गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि जलावायु परिवर्तन सम्बन्धी तालिमको आयोजना सर्केगाड गाउँपालिकाको समन्वयमा ...
हुम्ला-नाम्खा गाउँपालिकाको वडा नं १ मा पर्ने हेक्पा गाउँ कुनै बेला बदनाम गाउँको रुपमा चिनिएको थियो । पछिल्लो समय देश विदेशमा ब्यापार व्यवसाय गर्न जाने युवाहरूको संयुक्त पहलमा एक नमुनायोग्य गाउँका रुपमा विकास र विस्तार हुन थालेको छ । नेपाल, ...
हुम्ला- आर्थिक अभावका कारण चंखेली गाँउपालिका-२ का नगेन्द्र सुनारकाे उपचारमा समस्या भएकाे छ । कपालकाेे नशा च्यापिएर बिरामीले थला परेका सुनार विगत तीन महिनादेखि उपचार नपाउदा ओछ्यानमा थला परेका छन् । तीन वर्षअघि कपालकाे नशा च्यापिएर उपचारमा काठमाडौं पठाएपनि आर्थिक ...
हुम्ला– हिल्सा सिमकोट खण्ड अन्तरगर्त हेप्का खोलाको पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गर्न थालेका छन् । ०७६ साल भदौ २७ गतेबाट नियमित रुपमा काम खटिएका कामदारले डेढ वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् । सिमकोट गाउँपालिका–७ र नाम्खा ...
हुम्लाको सर्केगाड गाउँपालिकामा कर्णाली कचहरी सञ्चालन भएको छ । कचहरी सर्केगाड गाउँपालिकाको आयोजना र किर्डाक नेपाल, महिला कल्याण सेवाको सहजिकरणमा सञ्चालन भएको हो । कचहरीमा महिला र किशोरीका समस्या तथा सवालमा केन्द्रीत रहेर सञ्चालन भएको किर्डाक नेपालका मनलाल जैसीले खबर ...
हुम्ला–सर्केगाड गाउँपालिकामा गैहसरकारी संस्थाहरुद्धरा वार्षिक समिक्षा बैठक सम्पन्न गरेका छन् । स्थानीय तहले योजना तर्जुमा तथा निती निर्माणको चरणमा रहेको बेला गैहसरकारी सस्थाहरुले वार्षिक समिक्ष बैठक गरेका हुन् । गाउँपालिका स्तरिय परियोजना सल्लाकार समिति बैठकमा सर्केगाड गाउँपालिका ८ वटै वडाहरुमा ...
हुम्ला ०७६ चैत २९ गते सिमकोट गाउँपालिकाद्धारा गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रिहरु वितरण गरिएको छ । विश्व भरिनै कोरोना भाइरस ९कोभिड १९० को माहामारि फैलिएको भन्दै हुम्लाका केही स्वास्थ्य संस्थाहरुमा चैत २९ गते विभिन्न किसिमका उपकरणहरु हस्तान्त्रण गरिएको ...
नेपाल प्रेस युनियन हुम्लाले नयाँ कार्य समिती सर्वसम्मत रुपमा चयन गर्दै पुर्णता पाएको छ । युनियनको तेस्रो जिल्ला अधिवेसनले राज शाहीको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको हो । दुई दिन सम्म चलेको युनियनको जिल्ला ...