About Contact Links
Close
बिज्ञापन
सर्केगाडमा अन्तर गाउँ स्तरीय भलिबल प्रतियोगिता सम्पन्नः विजेता रोयल गैरीसाँया युवा कल्व

हुम्लाको सर्केगाड गाउँपालिकामा  अन्तर गाउँ स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । श्रावण २२ बाट सुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो । रोयल गैरीसाँया युवा कल्वको आयोजनामा सञ्चालित प्रतियोगिता सर्केगाड गाउँपालिका भित्रका ११ गाउँ स्तरीय कल्व र टिम ...

जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला, कर्णालीमै दोस्रो पटक आयोजना गरिएको जुम्ला रारा अल्ट्रा म्याराथन शुरु भएको छ । आइतबार बिहान ७ बजे जुम्लाको प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको अगाडिदेखि म्याराथन शुरु भएको हो । कर्णालीमा खेल पर्यटनको विकास गर्न जुम्ला रारा अल्ट्रा म्याराथन एक माध्यम ...

आर्थिक वर्ष २०७६र७७ का निम्ति विनियोजन बजेटको पूर्णपाठ

काठमाडौँ । प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६र७ठ को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु। यस महत्वपूर्ण अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको ...

आर्थिक वर्ष २०७६र०७७ का लगि सरकारको नीति तथा कार्यक्रम पूर्ण पाठ

खबरसबैको संवादाता बैशाख २० गते काठमाण्डौ ( राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६०७७ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार प्रतिनिधिसभा तथा राष्‍ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । यस्तो छ पूर्ण पाठ ...

विवादकै विचमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

राज शाही सिमकोट हुम्ला सिमकोट गाउँपालिका स्तरको अन्तर माध्यमिक विद्यालय प्रथम राष्ट्रपति रनिङ शिल्डको वालमन्धिर माध्यमिक विद्यालयले पहिलो स्थानमा जित्न सफल भएको छ । बैशाख ३ गते बाट संचालन भएको राष्ट्रपति रनिङ शिल्ड १३ इभिन्टरमा संचालन भएको खेलमा ७ वटा ...

महिला साफ च्याम्पियनसिपको नेपाली खेलाडी फाइनलमा

काठमाडौँ — महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाईनल खेलमा नेपाल र श्रीलंकाबिच प्रतिस्पर्धा गर्दै नेपाल फाईनलमा प्रबेश गरेको छ। नेपाली महिला राष्ट्रिय फुटबल टिमले श्रीलंकालाई सहिद रंगशालामा भएको खेलमा० शुन्यका विरुद्ध ४ गोल गर्दे नेपाली महिला टिम फाइनल यात्रा तय गरेको ...

मुख्यमन्त्री रनिङ सिल्डको रुकुम पश्चिम र कालिकोट विजय

खबरसबैको संवादाता सुर्खेत कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा पहिलो पटक मुख्य मन्त्रि रनिङ सिल्ड सम्पन्न भयो। अन्तिम फाइनल खेलमा पुरुष तर्फको भलिबल प्रतियोगिता खेल उपाधि रुकुम पश्चिमले जितेको छ । फाइनलमा रुकुम पश्चिमले सल्यानलाई ३/१ को सोझो सेटमा हराउदै जित निश्चत ...

पोखरामा भएको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता स्थगित

खबरसबैको संवादाता माघ २४ गते पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज हुने भनिएको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । पोखरा रंगशालामा आज विभागीय टिम एपीएफ र जापानको रिस्सो विश्वविद्यालयबीच खेल हुने तालिका रहेको थियो । तर, लगातारको बर्षाको कारण ...

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७